सलमान खानले भने- मैले नेपाललाई सहयोग गरेको छैन

एजेन्सी , वैशाख २० 
भारतीय अभिनेता सलमान खानले नेपालका भूकम्प पीडितलाई आफूले सहयोग गरेको हल्ला सत्य नभएको बताए छन् ।

आफू संलग्न रहेको संस्था बिइङ ह्युमेन फाउन्डेसनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको भन्ने हल्ला सत्य नभएको र र्युमर फैलिएको खानले आफ्नो फेसबुक पेजमार्फत स्पष्ट पारेका छन् ।

बिइङ ह्युमेनले अहिले भारतमा मात्रै काम गरिरहेको उनले स्पष्ट पारकेा छन् ।


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment