चीनले यसरी राख्यो भुकम्प पिडितलाई

१९ वैशाख, एजेन्सी
नेपालमा आएको भुकम्पले छिमेकमा पनि असर गर्यो। छिमेकी भारत र चीनमा पनि भुकम्पले ठुलै असर पारेको छ। भुकम्पबाट नेपाल झै पिडित नरहेपनि नेपाली सिमा नजिक रहेका ती देशका केही ठाउँमा हताहती र भौतिक पुर्वाधारमा विध्वंश मच्चिएको छ।
त्यस्तै एउटा क्षेत्र हो तिब्बतको गाइरङ क्षेत्र। सो क्षेत्रमा नेपाल केन्द्र गरि गएको भुकम्पमा केही मानिसको ज्यान त गयो नै ४ करिब ४ हजार घरमा क्षति पुग्यो भने १६ हजार मानिस प्रभावित भए। ३१.२६ प्रतिशत घरहरु भत्किए। यसरी घर गुमाएकाहरुलाई तत्कालै केही त व्यवस्था गर्नु पर्थ्यो। भन्ने बितिकै नयाँ भवन निर्माण संभव थिएन। त्यसैले त्यहाँको सरकारले घरिबिहिन भएका सबैलाई अस्थाई घरहरु निर्माण गरिदियो।
तस्विरमा देखाइएको स्थलमा करिब ४५ सय मानिसले आश्रय लिइरहेका छन्।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment