सन्नी लियोनीलाई जेल सजाय !

७ जेठ, मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई जेल सजायँ हुने भएको छ ।



सेक्स भिडियोले समाजमा अश्लीलता फैलाएको आरोपमा उनीविरुद्ध परेको मुद्दा बोलियो ठानिएकाले कम्पतीमा पनि पाँच वर्षसम्म जेलसजायँ हुन सक्ने भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।



उनीविरुद्ध दर्ता गरिएको मुद्दामा ठाणे पुलिसले भारतीय दण्ड संहिताको धारा 292, 292 A, 294 34​ महिला अधिनियमको ​अश्लील प्रतिनिधित्वको ​धारा ३ र ४​, र सूचना प्रौद्योगिकी अधिनियम २००० को धारा ६७ लगाएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।



यो मुद्दामा धेरै अगाडी बढिसकेकाले सन्नी लियोनीलाई जेल सजायँ हुने थाणे साइबर सेलका प्रहरी अधिकारी बताउँछन् । यद्यपी फैसला अदालतले गर्ने भएकाले अहिले केही भन्न सकिँदैन् । यदी अश्लीलता फैलाएको घटनामा अदालतले दोषी ठहर गरे सनी लियोनलाई पाँच वर्षको जेल सजायँ हुने बताइएको छ ।



sunny



हिट एण्ड रन केशमा यसअघि सलमानलाई पनि अदालतले पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनी माथिल्लो अदालतको आदेशमा जमानतमा जेल जानबाट बचेका छन् । एजेन्सी

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment