अमेरिकी सेनाका चार विमान एकैसाथ काठमाडौंमा (भिडियो)

काठमाडौं, वैशाख २०
अमेरिकी सरकारले उद्धार टोली तथा राहत सामाग्रीसहित चारवटा मध्यम स्तरका सैनिक विमान नेपाल पठाएको छ। यूएस मरिनका चारवटा विमान आइतबार साँझ सवा ६ बजे एकैसाथ काठमाडौं विमानस्थलमा उत्रिएका छन्। 

यसअघि भारतले उद्धार टोली र राहतसँगै ६ वटा हेलिकप्टर र विशेष विमान पठाएको थियो। अहिलेसम्म तीसभन्दा बढी देशले उद्धार टोली पठाइसकेका छन्।

विमानस्थलका महाप्रवन्धक विरेन्द्र श्रेष्ठका अनुसार १ सय ९६ टनभन्दा बढी तौल भएका विमानलाई अवतरण हुन नदिने निर्णय भएको बताए ।ठूला विमानका  कारण धावनमार्ग बिग्रने हुदाँ ठूला विमानको आगमनमा रोक लगाइएको हो। क्यानडाले नेपाल पठाउन लागेको ३ वटा ठूला विमान आउन रोक लगाइसकिएको छ । 
भिडियो हेर्नुस् :  


Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment