स्वयम्भूमा आशाको बत्ती

2


७ जेठ, काठमाडौ ।  महाभूकम्प र त्यसपछिका कम्पनहरुले नेपाललाई आक्रान्त पारिरहेका बेला विभिन्न किसिमका पूजाअर्चना हुन थालेका छन् । बुधबार नेपाली सेनाले देशैभरका आफ्ना ब्यारेकमा शान्ति तथा क्षमा पूजा गर्‍यो । बुधबार नै काठमाडौंको स्वयंभूमा १० देशका बौद्ध भिक्षुहरुले मैनबत्ती बाले ।


भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुमध्ये स्वयम्भूनाथ पनि एक हो ।


3


6


8

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment