रुपन्देहीमा १३ वर्षीया बालीका बलात्कृत

७ जेठ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ की १३ वर्षीया बालीका बलात्कृत भएकी छन् । स्थानीय २४ वर्षीय राहुल तेलीले बालीकालाई बलात्कार गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेशकुमार पोखरेलले जानकारी दिए ।


विहीबार मध्यान्ह करिब १२ बजेति शौच गर्न खुल्ला स्थानमा गइरहेकाबेला तेलीले गाउँ नजिकैको पुगता भुमी जेतवन बौद्ध बिहारमा लगेर


बालीकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।


बलात्कार गर्ने तेली फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।

Share on Google Plus

About ADVENT

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment